गौशाला वृत्त

जेनजी आन्दोलनमा ध्वस्त गौशाला वृत्तको भवन पुनर्निर्माण अन्तिमचरणमा

जेनजी आन्दोलनमा ध्वस्त गौशाला वृत्तको भवन पुनर्निर्माण अन्तिमचरणमा

जेनजी आन्दोलनको क्रममा प्रहरी भवन, हिरासत, ब्यारेक पूर्णरुपमा क्षति भएको थियो ।