प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन बनाउँदा १८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौं : ऊर्जामन्त्री
२०८१ फागुन २ गते १९:११ अगाडि
प्रसारण लाइनसँग सम्बन्धित प्राविधिक कार्य, टावर डिजाइन परिवर्तन लगायत विषय मन्त्रालयबाट स्वीकृत भइसकेका छन्...