News Summary
Generated by OK AI. Editorially reviewed.- विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले मंसिर ८ गते देशभर पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।
- केन्द्रीय कार्यालयले मंसिर ६ गते साहित्यिक र ७ गते सरसफाइ तथा प्रचारप्रसार कार्यक्रम गर्न परिपत्र जारी गरेको छ।
- परिपत्रअनुसार मंसिर ८ गते देशभर उत्सव आयोजना गरी सोही दिन कम्युन मार्ग उद्घाटन गरिनेछ।
३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।
यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ ।
महासचिव विप्लव सीले जारी गरेको परिपत्रमा दिवसका अवसरमा चारवटा कार्यक्रम गर्न निर्देशन दिइएको छ ।
परिपत्रअनुसार मंसिर ६ गते साहित्यिक कार्यक्रम, मंसिर ७ गते सरसफाइ तथा प्रचारप्रसार कार्यक्रम आयोजना गर्न भनिएको छ । त्यस्तै, मंसिर ८ गते देशभर उत्सव आयोजना गर्ने र सोही दिन कम्युन मार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4