जनकपुरमा सम्पन्न भयो जानकीको मटकोर (तस्वीरहरू)
२०८१ मंसिर २० गते १८:२७ अगाडि
प्रतीकात्मक बालबालिकालाई बनाइएको जानकीलाई मटकोर गरिन्छ । मिथिलाको परम्परा अनुसार जानकीको मटकोर विधि गरिएको...