कर्णाली कोरिडोरलाई १ अर्ब २७ करोड
२०८२ जेठ १५ गते १६:४६ अगाडि
कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ ।