+
+
Shares

कर्णाली कोरिडोरलाई १ अर्ब २७ करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद्को बैठकमा प्रस्तुत गरे।
  • बजेट विनियोजन सम्बन्धी निर्णय १५ चैत काठमाडौंमा भएको छ।

१५ चैत, काठमाडौं । सरकारले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?