तराईबाट पहाड उक्लँदै विषालु सर्प, अस्पताल नपुग्दै ८० प्रतिशतको जान्छ ज्यान
२०८२ साउन १३ गते २२:१० अगाडि
रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो ।