विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन
२०८३ जेठ १४ गते १०:१३ अगाडि
प्रादेशिक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताए...