आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो
२०८२ फागुन ३ गते ६:५५ अगाडि
महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरिका शिवालयहरूमा दर्शनार्थीको घुइँचो छ ।