नेपालकै ठूलो अटो प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा ३५ नयाँ सवारी लन्च हुने
२०८२ साउन १३ गते १८:३६ अगाडि
नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी...