हुम्लाको नेप्का गाउँमा बाढीले स्कुल र गोठहरु बगायो, भेडाबाख्रा र खेतीयोग्य जग्गामा पनि क्षति
२०८३ जेठ ६ गते ६:२९ अगाडि
हिलेबाढीबाट क्षति बेहोरेका हुम्लाको चंखेली गाउँपालिका–५ नेप्कावासीले चार दिन बित्दा राज्यबाट अनुगमनबाहेक सामान्य राहत...