खाद्य उद्योगलाई कच्चापदार्थ अभाव, केराउ-मरिच आयात खुलाउन माग
२०८२ मंसिर १८ गते १४:४९ अगाडि
अध्यक्ष लिम्बूका अनुसार कोशी प्रदेशका धेरैजसो पानी उद्योगहरू कच्चापदार्थ सकिएर लगभग बन्द भइसकेका छन्...