लुम्बिनीमा एनपीएलको ट्रफी टुर सुरु
२०८२ कात्तिक १५ गते १०:३३ अगाडि
आईसीसी टी-२० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको ट्रफी पोखरा पनि लगिने भएको छ ।