हडपिएको जग्गा खाली गर्न १७ वटा संघ–संस्थालाई त्रिविको पत्र
२०८३ वैशाख १३ गते २१:४८ अगाडि
त्रिभुवन विश्वविद्यालयले १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ ।