युक्रेन समर्थक डोनाल्ड टस्क भन्छन् : यही हिउँदमा युक्रेन-रूस वार्ता सुरु हुनसक्छ
२०८१ मंसिर २६ गते ७:३७ अगाडि
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै...