प्रदर्शनकारीले कोटेश्वर भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा
२०८१ चैत १५ गते १७:५० अगाडि
प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्।