ऋणको पासोमा सरकार, आन्तरिक ऋणको सावाँ-ब्याज तिर्न मात्रै २ खर्ब ७६ अर्ब बजेट
आगामी आवमा सावाँ-ब्याज भुक्तानीका लागि कुल ३ खर्ब ३० अर्ब विनियोजन गरिएकोमा त्यसको ८३ प्रतिशत आन्तरिकका लागि मात्रै ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।