मुहानमा पिउनयोग्य बागमती गोकर्ण नपुग्दै बन्छ विष समान, चोभार पुग्दा के हुन्छ ?
बागमती नदीको मुहान सुन्दरीजलमा पानी करिब पिउनयोग्य वा सामान्य ट्रिटमेन्टमा पिउनयोग्य छ । तर, सोही पानी गोकर्ण पुग्दा विषसमान भइसक्छ । यो पानी...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।