ऋणमा निर्भरता बढाउँदै सरकार
२९ पुस, काठमाडौं । आन्तरिक स्रोत प्राप्तिको तुलनामा सार्वजनिक खर्च बढी हुँदा सरकारमाथि आर्थिक स्रोतको दबाब बढ्दै गएको छ । जसले सरकारको परनिर्भरता...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।