पोखरा-जोमसोममा परीक्षण सफल भए दुर्गमका विमानस्थलको इनरुटमा पनि क्यामेरा राखिने
२८ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा क्यामेरा जडानको प्रक्रिया सुरु गरेको छ । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्राधिकरणले...