सरकारले पूर्वराजालाई तीनकुने घटनासँग जोड्न खोजेको भन्दै सचिवालय असन्तुष्ट
दुर्गा प्रसाईं र नवराज सुवेदीलाई निर्मल निवासमा ज्ञानेन्द्रले भेटेको प्रश्नमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वराजा शाहका प्रमुख संवाद सचिवले भने, ‘राजाले कसैलाई भेट्ने, कसैलाई...
