फेवाताल किनारमै भुलिरहेको पोखराको पर्यटन
पोखरामा पर्यटकीय पूर्वाधार र गतिविधि फेवातालकै वरपर नै बढी केन्द्रित छन् । पोखरा पञ्चासेदेखि माझठानासम्म, मौजा, कालिकादेखि प्यूरीदोभानसम्म फैलिँदा पनि पर्यटकीय चहलपहल ताल...

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।