न्यायाधीशको चासोमा रविको गुनासो- प्रहरीबाटै ज्यादती भयो
‘मादक पदार्थ सेवन गरेका केही प्रहरीले आएर जबर्जस्ती उठाएर राख्न खोज्नुभयो, उहाँले मादक पदार्थ सेवन गर्नुभएको छ भनेँ । तपाईंहरूले मलाई कहाँ लैजाने...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।