प्रिन्सिपलकै छोरीबाट विद्यार्थीको गालामा तातो पन्युले डामियो
विद्यालयकै ‘कमान्ड’ सम्हालेकी सुष्मा श्रेष्ठ (प्रिन्सिपलकी छोरी) ले घरबाटै पन्यु ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी सबै १० वर्ष उमेरका छन्...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।