युवा संघमा क्षितिजलाई नै दोहोर्याउन ओली-भण्डारीकै दबाब, आकांक्षी असन्तुष्ट
ओली–भण्डारीले क्षितिजलाई नै दोहोर्याएर पूर्वी नेपाललाई समेट्नुपर्ने दबाब दिइरहेको नेताहरू बताउँछन् ।
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।