सम्झौतापछि कुटिए मिटरब्याज पीडित, साहु-महाजनले उठाए लिखत खारेजीमा प्रश्न
मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका सदस्य रिजन रानामगर भने मन्त्रिपरिषद्ले फर्जी लिखतलाई मात्रै अवैध भनेका कारण यो अव्यावहारिक र अन्यायपूर्ण नभएको दाबी गर्छन्।
२०८३ साउन ८ गते २१:४७