जसले स्वतन्त्र र सन्तुलित विदेशनीतिको जग बसाले
सार्वभौमसत्ता सम्पन्न देशको सरकार, प्रधानमन्त्री, पार्टीका लागि राष्ट्रहित, राष्ट्रिय स्वार्थ र जनताको सार्वभौमिकता सत्य हुन्, बाँकी मिथ्या हुन् । के बीपीले जस्तै राष्ट्रहितलाई सर्वोच्च प्राथमिकता दिएर अहिलेका सरकार, पार्टी र नेताहरुले पनि स्वतन्त्र र सन्तुलित विदेशनीति अनुसरण...