एसियाडको डेब्युमै महिला कबड्डी टिमले ल्याएको खुशी
१५ असोज, हान्झाउ । हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा सोमबार नेपालले महिला कबड्डीमा बंगलादेशविरुद्ध सुरुवादेखि नै राम्रो प्रदर्शन गर्दै खेल ३७-२४ ले जित्यो...

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।