कावासोतीको लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना, दाजुभाइको मृत्यु
२७ वैशाख, मध्यविन्दु (नवलपरासी ब सु पू) । नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ । मुण्डेबाट लोकाहातर्फ...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।