महोत्तरीको एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
२९ चैत, जलेश्वर (महोत्तरी) । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।