कर्णाली करिडोरको कालीकोट खण्ड अवरुद्ध
१३ साउन, काँक्रेविहार (सुर्खेत) । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।