बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
२० असार, मध्यविन्दु (नवलपरासी) । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।