टिपर दुर्घटनामा क्रसर उद्योग सञ्चालकको मृत्यु
१५ असोज, जनकपुर । धनुषामा टिपर दुर्घटना हुँदा क्रसर उद्योग सञ्चालकको ज्यान गएको छ । मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।