वर्षाका कारण ७० मेगावाटको मध्य-मर्स्याङ्दीमा विद्युत् उत्पादन रोकियो
१० असोज, लमजुङ । निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन रोकिएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।