गुल्मीको रिडी–वामीटक्सार र बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध
१३ साउन, गुल्मी । सोमबार रातिदेखि परेको अविरल वर्षा खोलामा पानीको सतह बढेपछि गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध भएको छ । रिडी-वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।