धुर्मुसले सिंहदरबार भित्र भने, ‘मलाई यहीं मर्न दिनुहोस्’
न महायज्ञमा बोलेअनुसार पैसा जुट्छ, न सरकारले तोकेअनुसार पैसा छुट्याउँछ । उधारो बढ्दै गयो, धुर्मुस-सुन्तली हार्दै गए ।
शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।