Comments Add Comment

श्रवण देव

लेखकबाट थप

List Grid
जब मृत्युको समाचार झुटो सावित भयो…!

५ कात्तिक शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक किसिमको तनाव थियो । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको विरोधमा इन्जिनियरहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुको प्रदर्शनलगत्तै जनमत पार्टीका कार्यकर्ताले पक्राउको विरोधमा विरोधमा जिल्ला प्रहरी कार्यालय घेराउ गरे । यी दुई विषयमा रिपोर्टिङ गरेर […]

बालबालिकाका लागि काल बन्दै प्रदेश-२ का पोखरी

१८ असोज, सप्तरी । प्रदेश-२ को आठ जिल्लाका स्थानीय पोखरी र खाल्डाखुल्डीमा डुबेर पछिल्लो दुई वर्षमा मात्रै २८२ जनाको ज्यान गएको छ । जसमा अधिकांश (१८५ जना) बालबालिका छन्, ती पनि १० वर्ष मुनिका ।

महोत्तरीबाट एक महिनादेखि बेपत्ता युवतीको शव भेटियो

२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले […]

भागवण्डा मिलाउन चार मन्त्रालय फुटाउने तयारी

२५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारबाट महन्थ ठाकुर पक्षलाई हटाएको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष ले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने प्रयास गरिरहेको छ । सत्ता साझेदारीका लागि दुबै दल सकारात्मक भएपनि मन्त्रालय भागवण्डा टुंगिएको छैन । जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं तीन दिनतया कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग […]

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त

२३ जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् । उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन […]

महतो पाँचौं पटकमा उपप्रधानमन्त्री, भण्डारी १५औं पटक पनि मन्त्री

२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए । पार्टीको बहुमत पक्षले दिएको कारबाहीको चेतावनीलाई बेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा र लक्ष्मणलाल कर्ण दोस्रो तथा विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया […]