किन विदेशिंदै छन् नेपाली चिकित्सक ?
हामीले चिकित्सकलाई विदेश नजान ओठे आग्रह गर्नुभन्दा नेपालमै बस्न चाहने कारणहरू सिर्जना गर्नुपर्छ। उनीहरूलाई दोष दिनुभन्दा नेपालभित्रै सम्मान, सुरक्षा, उचित पारिश्रमिक, व्यावसायिक विकास...
२०८३ असोज ६ गते १०:०५