बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबन्डा टुंगियो
१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री सहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेछ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाले आज दाबी...

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।