मन : मुटुमा हुन्छ कि मस्तिष्कमा ?
काठमाडौं । जब तपाईंलाई कसैले नमिठो वचन बोल्छ, मनमा च्वास्स बिझ्छ । जब तपाईंलाई कसैले हार्दिकतापूर्वक तारिफ गरिदिन्छ, मन गर्वले ढक्क फुल्छ ।...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।