हजार होइन सय योजना, बजेटमार्फत अर्थतन्त्रको पुनर्संरचना
विगतका बजेटहरू कर्मकाण्डी र वितरणमुखी बन्दा नेपालको अर्थतन्त्र लामो समयदेखि संरचनात्मक जडतामा फसेको छ। बलियो सरकार र अनुभवी अर्थमन्त्रीसामु अब हजारौं टुक्रे योजनामा...
२०८३ जेठ १३ गते १२:५२