महानगरलाई फुटपाथ व्यवसायीको प्रश्न : सबै अटाउने राम्रो काठमाडौं सम्भव छैन ? (तस्वीरहरू)
३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायीहरु आन्दोलित बनेका छन् । महानगरका मेयर बालेन्द्र शाहका कारण आफूहरु विस्थापित...