युट्युबको दर्ता शुल्क सरकारलाई ‘दादा भत्ता’ हो ?
हाम्रो वाक् स्वतन्त्रता पैसाको आधारमा बलियो बन्ने र कोही सरकारी अधिकारीको सोचाइका आधारमा फराकिलो वा खुम्चिने हुनुहुँदैन।
वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।