कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर
२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन ।...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।