शेखरले नाम नदिँदा कोशी सरकार विस्तारमा ढिलाइ
१८ साउन, विराटनगर । नेकपा एमालेसँग जुटेको सहमति बमोजिम नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएको भए सोमबार नै कोशी सरकारले पूर्णता पाउने थियो...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।