वैदेशिक सहयोगले भुत्ते भएको नेपालको दलित आन्दोलन
पार्टीमा लागेका नेपालका धेरै दलितहरूको हैसियत आफ्ना माउ पार्टीको एकप्रकारको पिछलग्गुभन्दा माथि रहेको छैन । कतिसम्म भने पार्टीले एकपछि अर्को दलित विरोधी निर्णय...
लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।