दलित आन्दोलनका अनन्य मित्र किथ डगलास लेस्ली
दलितको समस्या दलितहरुको मात्रै होईन, यो सम्पूर्ण न्यायप्रेमीहरुको समस्या हो । अतः त्यस्ता न्यायप्रेमीहरु मध्ये विशिष्ट योगदान गर्नेहरुको वारेमा जानकारी ल्याउंदा अन्यलाई पनि...
लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।