चिरिबाबुले आयुक्तको घरमा डोजर चलाए, अख्तियारले बयानमा बोलायो
आयुक्त अमात्यको निवास बाहिरको जग्गामा बाटो र पार्क बढाउने प्रक्रियामा अवरोध भएपछि अख्तियारले ललितपुर महानगर मेयर चिरीबाबुलाई बयानका लागि डाकेको छ ।
न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।