समाजवादी मोर्चा समयको बर्बादी मात्रै नहोस्
पारम्परिक ढंगले कम्युनिष्ट विरासतकै भारी बोकेर कहींकतै पुगिंदैन । साम्यवादको ब्यागेज बोकेर गरिने जुनसुकै नामको यात्रा केवल समयको बर्बादी मात्रै साबित हुनेछ ।
वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।