समाज रूपान्तरणमा ‘सामाजिक आन्दोलन’ले देखाउने बाटो
जुन देशमा समय र आवश्यकता अनुरूपको सामाजिक आन्दोलन चलायमान रहन्छ, त्यस देशको राजनीतिले सही दिशाबोध गरेको हुन्छ ।
वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।